अमेरिका माथि लिथुआनियालाई एक चीन सिद्धान्तलाई कमजोर बनाउन उक्सायो ः चीनको आरोप

439 Shares

चीनले सोमबार एक स्टेटमेन्ट जारी गर्दै अमेरिका माथि लिथुआनियालाई “एक चीन सिद्धान्त“ लाई कमजोर पार्न उक्साएको आरोप लगाएको छ ।
ताइवान सरकारले व्यापार खोल्न अनुमति दिएपछि चीन र लिथुआनिया बीचको तनावको खवरहरु सार्वजनिक भएको हो ।
युरोपेली देशमा ताइवानको कार्यालय संचालनमा आएको र लिथुआनियाली अधिकारीहरूले ताइवानको कार्यालय खोल्न अनुमति दिएपछि चीनले लिथुआनियाबाट आयातमा रोक लगाएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार