www.zoom download for pc zoom download extension pcr swab test singapore result how long zoom audio not working on laptop download private zoom recording

चीनले कोभिड–१९ संक्रमणको कारण देखाउदै उडानहरू रद्द गरेपछि अमेरिकाले कारबाही गर्ने चेतावनी दिए

   ३० पुष २०७८, शुक्रबार १४:२३  

एजेन्सी
वासिंग्टन, ३१ पुस । युनाइटेड एस्टेट अमेरिकी यूएस यातायात विभाग (युएसडिओटी) ले चीनको लागि अमेरिकाबाट प्रस्थान गर्ने धेरै उडानहरू रद्द गर्ने निर्णयको अमेरिकाद्धारा कडा शब्दमा चिनको आलोचना गर्दै कारवाही भुगतने चेतावनी दिए ।
उडान रद्द गर्दा यात्रुहरू अलपत्रमा परेपछि कोभिड–१९ पोजिटिभ शिकार भई लक्ष्णहरु देखिएपछि उक्त चेतावनी दिइएको हो ।
चेतावनीमा भनिएको छ सोको बदला लिन सक्छौ । “चीनका कार्यहरू संयुक्त राज्य अमेरिका–चीन हवाई यातायात सम्झौता अन्तर्गतको आफ्नो दायित्वहरूको विरुद्ध भएको ठहर गर्दै त्यस्ता कार्य मानवियता विरुद्ध भएको युएसडिओटी का प्रवक्ताले भनेका छन् । चीनले हालसम्म अमेरिकाको ७० भन्दा बढि उडान स्थगित गर्न आदेश दिइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै