zoom app download free computer windows 10 do participants have to download zoom zoom desktop download windows 10 download zoom download fundos para zoom download zoom free download for desktop

शीतकालिन ओलम्पिकमा डेनमार्कले पनि कुटनीतिक प्रतिनिधिमण्डल नपठाउने निर्णय

   २ माघ २०७८, आईतवार १०:३३  

कोपेनहेगन, २ माघ (रायटर) । बेइजिंगमा हुन लागेको शीतकालिन ओलम्पिकमा डेनमार्कले पनि आफना कुटनीतिक प्रतिनिधि मण्डल चीनमा नपठाउने निर्णय गरेको छ ।
सन् २०२२ को फेब्रुअरीमा हुन गइरहेको शीतकालिन ओलम्पिकमा खेलाडीहरु पाउने तर कुटनीतिक प्रतिनिधिमण्डल नपठाउने निर्णय गरेको जनाइएको हो । चीनले उइघर समुदाय माथि गरिएको चरम यातनाको विरुद्धमा उक्त कदल उठाइएको डेनमार्कको विदेशमन्त्री जेप्पे कोफोडले शुक्रबार बताएको ।
डेनमार्कले आयोजक देशमा मानवअधिकार मुद्दाका कारण बेइजिंग २०२२ शीत ओलम्पिकमा अधिकारी कूटनीतिक प्रतिनिधिमण्डल नपठाउने निर्णय गरे संगै अघि अघि अष्ट्रेलिया, बेलायत र क्यानडा, अमेरिकाले पनि चीनको मानवअधिकार “अत्याचार” को कारण गत महिना खेलहरूको कूटनीतिक बहिष्कारको घोषणा गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै