उत्तर कोरियाद्धारा ब्यालिष्टिक क्षेप्यास्त परीक्षणको बेलायतद्धारा निन्दा

लण्डन ÷ हालै उत्तर कोरियाद्धारा परिक्षण गरिएको ब्यालिष्टिक क्षेप्यास्त परीक्षणलाई लिएर बेलायतले शान्ति सुरक्षामा खतरा भएको भन्दै उक्त कार्यको निन्दा गरेका छन् ।
बेलायतले उत्तर कोरियाको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणलाई “क्षेत्रीय शान्ति र सुरक्षाको लागि खतरा” भन्दै निन्दा गरेका हुन् । अमेरिकाले कोरियाली कदमको आलोचना गरेको केही घण्टा पछि पुन ः उत्तर कोरियाले गत शुक्रबार रेलबाट ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ ।
बेलायतले भन्यो कि क्षेप्यास्त्र परीक्षणमा नयाँ प्रतिबन्ध लगाएको छ “हामी उत्तर कोरियालाई थप उत्तेजनाबाट टाढा रहन र अमेरिका सँग वार्तामा फर्कन आग्रह गर्दछौं,” बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।