1070
Shares
इरान– चीनले इरान संग हालै बुसीमा २५ बर्षे सहयोग सम्झौता गरेर अमेरिकाद्धारा लगाइएको एकतर्फी प्रतिबन्धको विरोध गरेका छन् ।
इरानको भ्रमण रहेका चिनियाँ विदेश मन्त्री वांग यीले इरानलाई सहयोग गर्न चीन कहिल्यै पछि नहट्ने र त्यसको लागि हरेक मोडमा खडा हुने बताए । आणविक परिक्षण गर्दा अमेरिकाद्धारा एकतर्फी रुपमा प्रतिबन्ध लगाउनु नहुने समेत उनले बताए । इरानको आणविक कार्यलाई समर्थन जनाउदै सोको लागि सम्झौता वार्ताको पुन ः सुरुवात गर्नुपर्ने जसको चीन समर्थन गर्दछ ।
अमेरिकी प्रतिबन्धहरुको अधिनमा दुवैले गत साता आफनो आर्थिक र राजनितिक गठबन्धनलाई बलियो बनाउन सम्झौतामा हस्ताक्षर गरेको छ ।