चीन जान कसैलाई इजाजत छैन ः पकिस्तानी मिनिष्टर कुरैशी

342 Shares

कराँची । पाकिस्तानी विद्यार्थीहरुलाई चीन यात्रामा प्रतिबन्ध लगाइएपछि उनीहरुले चीनको तिव्र आलोचना गरेको छ ।

चीन पाकिस्तानको नजिकको मित्र बने पनि चीनले (पाकिस्तान–चीन सम्बन्ध) ठूलो चतुराईका साथ पाकिस्तानलाई धोका दिइरहेको छ । वास्तवमा, चिनियाँ विश्वविद्यालय र कलेजहरूमा अध्ययन गरिरहेका पाकिस्तानी विद्यार्थीहरूलाई अझै फर्कन अनुमति दिइएको छैन ।
अहिले चीनका सि जिन्पिङ कुनै पनि पाकिस्तानी नेता सङ भेट्न् मानेका छैनन् भन्दै अहिले ( ट्वीटर ) मा पाकिस्तानका बिदेश मन्त्री साह महम्मद कुरैसीले बोलेका कुरा भाइरल बनेको छ ।
उनी आफै चीनका राष्ट्रपति जिन्पिङका बारेमा विद्यार्थीलाई भनी रहेका छन कि हामी केही गर्न सक्दैनौ उनी हामी संग भेट्न् चाहन्न भने अरुको कुरा के गर्ने । अहिलेसम्म कोरोना संक्रमण शुरु भएको दुई बर्ष भाको छ चीन बाट फर्केका विद्यार्थी अलपत्र बन्दै गएका उनिहरुले चीनमा पक्कै पैसा तिरेर भर्ना भएका हुन केही सरकारको सहयोगमा पनि होलन तर तिनीहरुको भबिस्य अब चिनियाँ सरकारको हाथमा छ जुन कि कुनै पनि हालतमा चीन मान्दैन ।
केही विद्यार्थीहरु पाकिस्तानी बिदेश मन्त्रीलाई गएका बेला यस्तो बाहिरिएको छ । बिदेश मन्त्री आफै चिनियाँ रास्ट्रपतिलाई भेट्न् कोरेन्टाइन हुनु पर्ने अनि मात्र भेट्न् सकिन्छ जिनिपिङको भनाई हो उनले भने । अहिले करिब ११ हजार पाकिस्तानी विद्यार्थीको करियर अन्धकारमय बन्दै गएको छ । चीनमा कोरोना महामारी सुरु भएपछि अधिकांश पाकिस्तानी विद्यार्थी जनवरी २०२० मा स्वदेश फर्किएका थिए ।
उनीहरु ७ महिनापछि जुलाईमा आफ्नो कलेज फर्किने थिए । अब २०२१ पनि सकियो तर चिनियाँ सरकारले यसबारे कुनै निर्णय गरेको छैन ।
पाकिस्तानी विद्यार्थीहरू चीन फर्कनुप¥यो, त्यसैले उनीहरूले चिनियाँ खोप मात्र लगाए । साथै सबै आवश्यक कागजातहरू पेश गरे । आरटी पिसिआर परीक्षणको रिपोर्ट पनि दिइयो, तर उनलाई फर्कन भिसा दिइएन । अहिले यी विद्यार्थी र अभिभावक चिन्तित छन् । यी विद्यार्थीहरूबाट अग्रिम शुल्क लिएका छन्, डिग्रीसँगै उनीहरूको सपना समाप्त हुने देखिन्छ ।


कोभिड महामारीको बहाना देखाएर चीनमा यात्रा गर्न विदेशीहरु मध्ये पाकिस्तानी विद्यार्थीहरुलाई पनि त्यहाँ जानबाट रोक लगाउदै विद्यार्थीहरुले हामी मर्न तयार छौ तर त्यहाँ गएर अवस्था नियाल्ने छौ कि के भईरहेको हो ।
चीनमा अध्ययनरत पाकिस्तानी विद्यार्थीहरु कोभिड अघि नै घर फर्किएका थिए तर उनीहरु त्यस पछि चीन जान नपाएर निराश बनेका छन् । चनीले कोभिडको कारण देखाएर चीन प्रवेश माथि पूर्ण रोक लगाउदै पाकिस्तानी विद्यार्थीहरुको भविष्य अन्धकार मय बन्दै जाँदा बाध्य भएर पाकिस्तानी इमरान सरकारमा मन्त्री रहेका शाह महम्मद कुरैशी संग विद्यार्थीहरु भेटघाट गरेर आफनो समस्या राख्दा उनले उल्टै विद्यार्थीहरुलाई हप्काएर पठाएको हालै सार्वजनिक भएको ट्यिुटरबाट बुझिइएको छ ।
टियुटरमा रहेको भिडियोमा कुरैशीले भने कोभिडको कारण चिनियाँ राष्ट्रपति सि जिंग पिंग घरबाट बाहिर निष्कदैनन्, कसै संग भेट्न चाहदैनन्, चीन जाँन सबैलाई प्रतिबन्ध लगाइएको छ, कोरोना बढ्यो भने दुई बर्ष अझै यस्तै हुनेछ, मलेशियाको अर्कै कुरा हो तर चीनमा जान पूर्ण प्रतिबन्ध छ, चीनको पौलेसि नै यही हो कसैलाई प्रवेश नदिएको उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार