zoom 64 bit windows download osu zoom download http //zoom us/download zoom meeting download laptop zoom client msi download mic not working on zoom windows 11 zoom system requirements windows

चिनियाँ सैनिकद्धारा भारतको अरुणाचल प्रदेशबाट एक युवकको अपहरण

   ७ माघ २०७८, शुक्रबार ०७:४५  

नयाँ दिल्ली, ७ माघ । चिनियाँ सैनिक पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले भारतको अरुणाचल प्रदेशबाट एक १७ बर्षिय युवकलाई अपहरण गरेको तथ्य सार्वजनिक भएको छ ।
अरुणाचल प्रदेशको सियाङ जिल्लाका १७ वर्षीय युवक मिरान तारोनलाई चिनियाँ सैनिक पीपुल्स लिबरेशन आर्मी पिएलएले अपहरण गरेको होे ।
भारतीय जनता पार्टी (भाजपा) को साँसद तापिर गाओले ट्वीट मार्फत अपहरणमा परेको युवकको तस्वीर राखेर पिएलएद्धारा अपहरण गरिएको दाबी गरे । चीनले सन् २०१८ मा ३–४ किलोमिटर सडक बनाएको लुङ्टा जोर क्षेत्रबाट जिल्लाकै गाउँपालिकाबाट गत मंगलबार अपहरण गरेको भाजपा साँसद गाओको ट्वीटमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै