zoom iu download www.zoom.app download zoom meeting join online meeting - zoom meeting join online meeting zoom icon free download how do i install an older version of zoom

अमेरिकी युद्धपोत दक्षिण चीन सागरमा प्रवेश गरेपछि चिनियाँ सेनाद्धारा चेतावनी

   ७ माघ २०७८, शुक्रबार ०८:२९  

दक्षिण चिन सागरको विवादित क्षेत्रमा अबैध रुपमा अमेरिकी युद्धपोत प्रवेश गरेकोमा चिनियाँ सेनाले चेतावनी दिएको छ ।
चिनियाँ सेनाले विवादित दक्षिण चीन सागरमा “अवैध रूपमा” चिनियाँ जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी युद्धपोतलाई चेतावनी दिएको दाबी गरेको हो ।
अमेरिकी युद्धपोतको प्रवेशलाई लिएर “हामी गम्भीरताका साथ माग गर्दछौं कि अमेरिका यस्तो गलत क्रियाकलाप अरुलाई तनावमा पर्ने कार्यहरू तुरुन्तै बन्द गरोस, अन्यथा परिणाम गम्भीर भोग्नुपर्छ जस्ता चेतावनी चिनियाँ सेनाले दिएका छन् ।
यस क्षेत्रमा नेभिगेसनको स्वतन्त्रता सुनिश्चित गर्न अमेरिकी नौसैनिक जहाजहरू नियमित रूपमा समुद्रमा यात्रा गर्छन् । तर अमेरिकी जहाजहरुको यात्राबाट चीनलाई असर पर्ने भएको हुँदा सैन्यस्तरबाट चेतावनी दिएको रक्षा विश्लेशकहरुको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै