zoom install - zoom install how di download the latest version of zoom zoom builder download free zoom download for windows pc zoom registration not showing best zoom meeting app zoom download for windows 10

विश्वको चर्चित एवं लोकप्रिय नेतामा भारतीय प्रधानमन्त्री मोदी सबै भन्दा उच्च स्थानमा

   ८ माघ २०७८, शनिबार ०९:१३  

अमेरिकामा हालै गरिएको एक सर्वेक्षणको आधारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विश्वको सबै भन्दा चर्चित एवं प्रख्यात नेताहरुको सुचीमा सबै भन्दा उच्च स्थानमा अनुमोदन गरिएको छ ।
अमेरिकी सर्वेक्षण अनुसन्धान फर्म मर्निङ कन्सल्टले गरेको सर्वेक्षणले प्रधानमन्त्री मोदीलाई विश्व नेताहरू मध्ये सबैभन्दा लोकप्रिय नेताको सुचिमा उच्च अनुमोदन रेटिंग दिएको हो ।
७१ प्रतिशत अनुमोदन रेटिङको साथ, प्रधानमन्त्री मोदीले १२ अन्य नेताहरुको तुल्नामा प्रतिष्पर्धा गर्दा उनी सबै भन्दा उच्च स्थान बनाउन सफल भए । उनी संगै अमेरिकी राष्ट्रपति जो बाइडेन ४३ प्रतिशत अनुमोदन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो ४३ प्रतिशत र बेलायतका प्रधानमन्त्री बोरिस जोनसन २६ प्रतिशत अनुमोदन हुँदै सबै भन्दा पछाडी परेको उक्त सर्वेक्षणमा देखाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै