how do i download zoom chat zoom installation error 10083 - zoom installation error 10083 free download zoom transition premiere pro how do i download the latest version of zoom zoom offline download for pc zoom login online join meeting template - zoom login online join meeting template download zoom attendee guide

चीनद्धारा मिचिएको नेपाली भुमि प्रधानमन्त्री देउवाले पहल गरी फिर्ता ल्याउनु पर्ने समाजिक संजालमा बहस सुरु

   ९ माघ २०७८, आईतवार ०८:११  

उत्तरी छिमेकी देश चीनले नेपाली भुमि मिचेर भौतिक संरचना खडा गरेका जग्गा नेपाल सरकारले पहल गरेर फिर्ता ल्याउन सक्ने अहिले ठूलो आशा पलाएको छ ।
नेपाल सरकार सग चीनले मिचेको भुमी फिर्ता गराउन नेपाल सरकारले पहल गर्छ र भुमी फिर्ता लिन्छ भन्ने आसा बढेको हो । नेपालको प्रधानमन्त्री शेर बहादुर देउवाको साहसले नेपाली भुमी जुन चीनले मिचेको छ त्यस बारे पहल गरेर फिर्ता ल्याउने सक्ने संकेत देखिएको छ ।
चीनले मिचेको भुमि फिर्ता गराउने समाजिक संजालमा पोस्ट गरेर जनताले माग गर्न थालेका छ्न । शुक्रबार समाजिक संजालमा यो कुराको निकै चर्चा रहयो । समाजिक संजालमा पोस्ट हुने बित्तिकै अलग अलग ब्याक्तित्वहरु कमेन्ट गरेर चीन सङ भुमी फिर्ता लिनु पर्ने सुझाव पनि दिए । नेपाल सरकारको पहलमा चीनसङ जुन भुमी मिचेको छ त्यस बारे पहल हुनु पर्छ र आफ्नो भुमी फिर्ता लिनु पर्छ भन्ने बहस शुरु भएको हो ।
अहिलेको देउवा सरकार संग साहस हिम्मत छ बताईउदै पहल गर्ने मांग गरेका छ्न । जे होस नेपाली जनताको आसा बिश्वासका केन्द्र बिन्दु प्रधानमन्त्री शेर बहादुर देउवा नै रहेकोे र चीन संग भुमी सम्बन्धित बिवादहरुको पहल हुने र नेपालले आफ्नो भुमी फिर्ता लिने आसा जनतामा जागेको छ । चीनको बिस्तारबादी नीति विरुद्ध अहिले नेपाली जनता प्रदर्शन गर्दै आएका छ्न ।
अब यो कुरा समाजिक संजालमा समेत बहस शुरु भएको छ कि प्रधानमन्त्री देउवाले यो विषयमा कहिले पहल शुरु गर्ने भन्दै समाजिक संजाल फेसबुकमा सुरेश कुमारले पोस्ट गरेका छ्न । चीनको बिस्तार नीतिले छिमेकीलाई दुख दिने बाहेक अरु केही न रहेको नेपाली जनताले बुझ्न थालेका छ्न । चीन जहिले पनि मुख्य मुद्दालाई छिमेकी संग ओझेलमा राखेर आफ्नो अनुकुल स्वार्थमा निहित काम गर्ने गरेको हो । कोरोनाको बहाना बनाएर अहिले नेपाली सिमानाका ठप्प पारेको उदाहरण छ । अलि अलि चीन बाट समान आए पनि नेपाल बाट निर्यात ठप्प गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै