download aprende zoom zoom app architecture zoom download pc portugues gratis zoom meeting download windows 10 64 bit zoom - zoom

पियुविजीको प्रभावमा १४ वर्षीय पाकिस्तानी किशोरद्धारा आमा सहित चार जनाको हत्या

   १५ माघ २०७८, शनिबार १७:०५  

इश्लामाबाद, १५ माघ । पाकिस्तानमा कथित रूपमा पियुविजीको प्रभावको कारण १४ वर्षीय किशोरले आमा सहित चार जनालाई गोली हानेर हत्या गरेको छ ।
१४ बर्षिय किशोरले पाकिस्तानमा आफ्नी आमा, २२ र १७ बर्षिय दाजु र ११ बर्षिया बहिनीलाई सुतिरहेको अवस्थामा गोली हानेर हत्या गरेको हो ।
पाकिस्तानी प्रहरीका अनुसार १४ बर्षिय किशोरले आफ्नो अपराध स्वीकार गरेको छ । खेलको बिषयलाई लिएर घरमा भएको अनावश्यक विवादबाट किशोर माथि भएको मनोवैज्ञानिक असरबाट उनले घरमा रहेको पेस्तोलबाट चारै जनाको हत्या गरेको बताइएको छ । उनले सुरुमा प्रहरीलाई उनीहरुको मृत्यु आफै भएको कुरा झुटो बोलेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै