युक्रेनको सिमामा रुसी सेनाहरु तैनाथ भएपछि उत्पन्न भएको असहज अवस्थाबाट निस्कन भारतले सिंगो विश्व संग शान्तिपूर्ण प्रक्रियाको माध्यमबाट समस्या हल गर्न आह्वान गरे

460 Shares

नयाँ दिल्ली, १५ माघ । युक्रेनको विषयलाई लिएर रुसी सेनाहरु सिमा नजिक पुगेपछि विश्व संकटलाई निम्त्याएको हुँदा शान्तिपूर्ण रुपमा समस्याको हल निकाल्न भारतले विश्व समुदाय संग अपिल जारी गरेको छ ।
युक्रेनी सीमा नजिकै लाखौ रुसी सेनाको उपस्थितिबाट उत्पन्न भएको संकटको बारेमा बोल्दै, भारतले “दिगो कूटनीतिक प्रयासहरू मार्फत वर्तमान स्थितिको शान्तिपूर्ण समाधान” गर्न विश्व समुदाय संग आह्वान गरेको हो ।
“हामी नजिकबाट आएका छौं युक्रेन सम्बन्धी घटनाक्रम र रुस–अमेरिका बीच चलिरहेको छलफल लगायतका घटनाक्रमलाई पछ्याउँदै,” यसले भन्यो, “कीभमा रहेको हाम्रो दूतावासले स्थानीय घटनाक्रमलाई पनि निगरानी गरिरहेको छ,” भारतीय कुटनिटिक निकायको अधिकारीले भने ।
युक्रेन र रुस विच जारी रहेको चर्को मतभेदबाट उत्पन्न हुने असहज परिस्थितिबाट सिंगो विश्वनै युद्धको चपेटामा पर्न सक्ने सम्भावना बढ्दै जाँदा भारतले रुस र अमेरिकालाई शान्तिपूर्ण रुपमा समस्याको हल निकाल्न ठोस पहल गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।