आतंकवादी संग हिमायती राख्नेलाई पाकिस्तानद्धारा राजदूत न्यूक्त गर्दा अमेरिकी साँसदको आपत्ती

328 Shares

वासिंगटन, १९ माघ । पाकिस्तानले मनोनित गरेको राजदूत मसुद खानको कुटनीतिक प्रमाणहरु आतंकवादी गतिविधिलाई अस्वीकार गर्न सक्दिैनन ।
अमेरिकी काँग्रेस सदस्य स्कट पेरीले राष्ट्रपति जो वाइडेनलाई सुभवा दिदै उनले भने कि पाकिस्तानद्धारा नियुक्त गरिएको राजदूत मसुद खानको कटनीतिक प्रमाणहरु अस्वीकार गर्न र उनलाई “आतंकवादी संग सहानुभूतिकर्ता” भनेका छन् ।
उनले खानको काम कारवाही आतंकवादीलाई सघाउने व्यक्तिको रुपमा भएको दाबी गर्द त्यस क्षेत्रमा हाम्रो चासो र हाम्रा हिमायती एवं सहयोगी भारतको सुरक्षालाई कमजोर बनाउँछ ।
पेरीले खानलाई नियुक्त गर्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानको निर्णयलाई कमजोर मानसिकता एवं आतंकवादीको रुपमा लिएको आरोप लगाए । जसलाई अमेरिकाले जहिले पनि कडा शब्दमा निन्दा गर्दछ, विश्वबाट आतंकवादको खातमाको हिमायती देशहरु संग अमेरिका सधै साथ लिएर अघि बढ्ने पेरीले भनेको अन्तरराष्ट्रिय समाचार माध्यममा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार