zoom download lenovo laptop zoom download links zoom zoom zoom download www.zoom app download for pc lenovo laptop webcam not working zoom zoom.us download for windows join zoom meeting with id & passwords list

बेइजिङ ओलम्पिकको प्रत्यक्ष प्रसारणको क्रममा चिनियाँ सुरक्षाअधिकारीले नेदरल्याण्डसका पत्रकारलाई बाहिर निकाले

   २४ माघ २०७८, सोमबार ०८:२३  

बेइजिङ, २४ माघ । चीनको राजधानी बेइजिङमा शुक्रवार देखि सुरु भएको शीतकालिन ओलम्पिक खेलको प्रत्यक्ष प्रशारण एवं कभर गर्ने बेइजिङ पुगेका नेदरल्यान्ड्सको पत्रकार संग चिनियाँ सुरक्षा अधिकारीले दुव्र्यवहार गरेको खवर भाइरल भईरहेको छ ।
सन् २०२२ शीतकालिन ओलम्पिक खेलमा विश्वका विभिन्न मुलुकका खेलाडीहरु सहभागिता रहेको हुँदा विश्कै पत्रकारहरु आ आफनो मिडिया मार्फत उक्त खेलको प्रशारण एवं कभरेज गर्ने गर्दछ । साही क्रममा नेदरल्याण्डसको पत्रकार त्यहाँ जाँदा उनी माथि चिनियाँ सुरक्षा अधिकारीले बल प्रयोग गरेर निकालेको भिडियो अहिले भाइरल बनिरहेको हो ।
सेजवाड देन दास लाई प्रसारण गर्दा बाधा भएको दृश्यलाई धेरै अधिकारीहरूले हटाए । त्यो समाचार आउटलेटले ट्वीट गरे कि उहाँ “ठीक हुनुहुन्छ”, थप्दै भने, “दुर्भाग्यवश, यो…चीनका पत्रकारहरूका लागि दैनिक वास्तविकता बनिरहेको छ”।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै