बेइजिङ ओलम्पिकको प्रत्यक्ष प्रसारणको क्रममा चिनियाँ सुरक्षाअधिकारीले नेदरल्याण्डसका पत्रकारलाई बाहिर निकाले

   २४ माघ २०७८, सोमबार ०८:२३  

बेइजिङ, २४ माघ । चीनको राजधानी बेइजिङमा शुक्रवार देखि सुरु भएको शीतकालिन ओलम्पिक खेलको प्रत्यक्ष प्रशारण एवं कभर गर्ने बेइजिङ पुगेका नेदरल्यान्ड्सको पत्रकार संग चिनियाँ सुरक्षा अधिकारीले दुव्र्यवहार गरेको खवर भाइरल भईरहेको छ ।
सन् २०२२ शीतकालिन ओलम्पिक खेलमा विश्वका विभिन्न मुलुकका खेलाडीहरु सहभागिता रहेको हुँदा विश्कै पत्रकारहरु आ आफनो मिडिया मार्फत उक्त खेलको प्रशारण एवं कभरेज गर्ने गर्दछ । साही क्रममा नेदरल्याण्डसको पत्रकार त्यहाँ जाँदा उनी माथि चिनियाँ सुरक्षा अधिकारीले बल प्रयोग गरेर निकालेको भिडियो अहिले भाइरल बनिरहेको हो ।
सेजवाड देन दास लाई प्रसारण गर्दा बाधा भएको दृश्यलाई धेरै अधिकारीहरूले हटाए । त्यो समाचार आउटलेटले ट्वीट गरे कि उहाँ “ठीक हुनुहुन्छ”, थप्दै भने, “दुर्भाग्यवश, यो…चीनका पत्रकारहरूका लागि दैनिक वास्तविकता बनिरहेको छ”।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै