how do i install an older version of zoom - how do i install an older version of zoom zoom lk download zoom meeting login uk download zoom app safely meeting zoom app download

चिनियाँ रकेटको निशानामा चाँद

   १० फाल्गुन २०७८, मंगलवार २१:३२  

अमेरिकी अन्तरिक्ष एजेन्सी नाशाले मार्च ४ २०२२ मा चिनियाँ रकेटको कारण चाँदमा ठूलो दुर्घटना हुने संकेत दिएको छ ।
अन्तरिक्ष एजेन्सी नाशाले चाँदमा समेत चीनद्धारा गरिएको यस्ता किसिमको हर्कतबाट पर्यावरणमा ठूलो असर पर्ने सम्भावनालाई बढाएको हो । हरेक स्थानमा उसको गतिविधि उत्पात मचाउने खालको भईरहेको गम्भीर आरोप नाशाले लगाएका छन् ।
नाशाको उक्त आरोपको खण्डन तथा स्पष्टिकरण दिदै चिनियाँ रकेटको कारण रकेट बुस्टर २०१४ मा चन्द्र अभियानका भग्नावशेष थियो तर सुरक्षित रुपमा रकेट पृथ्वीको वायुमण्डलमा प्रवेश गरेको र पूर्ण रुपमा जलेर नष्ट भएको थियो चिनियाँ सरकारले जनाएको छ ।
रहयो अमेरिकी अन्तरिक्ष एजेन्सी नाशाको उक्त दाबीलाई चीनको विदेश मन्त्रालयले सोमवार खारेज गर्दै चाँदलाई कुनै खतरा नरहेको जनाएका छन् । त्यो भग्नावशेष सुरुमा प्रयोग गरिएको स्पेसएक्स रकेट स्टेज भएको मानिएको चीनले भनेको छ ।
यसैविच नाशाले दाबी गरेको छ कि ४ मार्चमा चिनियाँ चाँद मिशन बचयो रकेटको भग्नावशेष चाँदमा टकराउने निश्चित गरेको छ । जसबाट चाँदलाई ठूलो खतरा हुने छ जुन आउदो समयले देखाउने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै