इजरायलद्धारा नयाँ नौसेना वायु रक्षा प्रणालीको सफल परीक्षण

इजरायलले सोमवार भनेको कि उसले आफ्नो रक्षा प्रणालीलाई चुस्तदुरुस्त पार्न नयाँ नौसेना वायु रक्षा प्रणालीको सफल परिक्षण गरेको छ ।
इजरायली सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै वायु रक्षा प्रणाली “सी–डोम” प्रणालीको सफल परीक्षण गरेको हो ।
नयाँ रक्षा प्रणाली आइरन डोम मिसाइल प्रतिरक्षा प्रणालीको नौसेना संस्करण हो, जो गाजा पट्टीबाट प्रहार गरिएका रकेटहरू खसाल्न प्रयोग गरिन्छ । सोमबारको परीक्षणले धेरै आगमन खतराहरूको नक्कल ग¥यो, इजरायली रक्षा मन्त्रालयले जनाएको छ ।