zoom app terms and conditions zoom app for microsoft windows 10 download zoom new version why pcr test take so long - why pcr test take so long zoom meeting app download for microsoft edge - zoom meeting app download for microsoft edge rutgers zoom download league of legends zoom hack download zoom download not working network connection failed 1006

इजरायलद्धारा नयाँ नौसेना वायु रक्षा प्रणालीको सफल परीक्षण

   १० फाल्गुन २०७८, मंगलवार २१:३४  

इजरायलले सोमवार भनेको कि उसले आफ्नो रक्षा प्रणालीलाई चुस्तदुरुस्त पार्न नयाँ नौसेना वायु रक्षा प्रणालीको सफल परिक्षण गरेको छ ।
इजरायली सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै वायु रक्षा प्रणाली “सी–डोम” प्रणालीको सफल परीक्षण गरेको हो ।
नयाँ रक्षा प्रणाली आइरन डोम मिसाइल प्रतिरक्षा प्रणालीको नौसेना संस्करण हो, जो गाजा पट्टीबाट प्रहार गरिएका रकेटहरू खसाल्न प्रयोग गरिन्छ । सोमबारको परीक्षणले धेरै आगमन खतराहरूको नक्कल ग¥यो, इजरायली रक्षा मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै