क्रेडिट सुइस लीक भएको डाटा मध्ये पूर्व आईएसआई प्रमुख, पाकिस्तानी राजनीतिज्ञहरू

क्रेडिट सुइसको एक डाटा चुहावटले राजनीतिज्ञ र जनरलहरू सहित १४०० पाकिस्तानी नागरिकहरू सँग ६०० खाताहरू लिङ्क भएको जानकारी खुलासा गरेको छ ।
एक अनुसन्धान रिपोर्टको अनुसार, पूर्व आईएसआई प्रमुख जनरल अख्तर अब्दुर रहमान खानले पनि एक खाता राखेका थिए र “अमेरिका र अन्य देशहरूबाट अफगानिस्तानका मुजाहिदीनहरूलाई सोभियत संघ विरुद्धको लडाईलाई समर्थन गर्न अरबौं डलर हस्तान्तरण गर्न मद्दत गरेका थिए” ।
अनुसन्धान पछि क्रेडिट सुइसले गरेको अनुसन्धान रिपोर्टको डाटा चुहावटमा पाकिस्तानी राजनीतिज्ञ र आइएसआईहरुले अफगानिस्तानी मुजाहिद्दिनहरुलाई प्रयोग गरेर सोभियत संघ विरुद्धको लडाईमा समर्थन गर्नमा अर्बौं डलर खर्च गरेको खुलाशा हुँदा अहिले पाकिस्तानको छवी माथि थप प्रश्न चिन्ह खडा भएका छन् ।