download pc zoom download zoom now laptop webcam zoom download impact zoom blur free download zoom - zoom private zoom app download zoom classroom download free zoom radar app

चेसको विश्व नम्वर १ कार्लसनलाई हराए १६ प्रग्नानन्धाले विश्वको ध्यान आफू तर्फ तान्न सफल

   ११ फाल्गुन २०७८, बुधबार ०८:५७  

नयाँ दिल्ली, ११ फागुन । १६ वर्षीय आर प्रग्नानन्धाले अहिले चलिरहेको एयरथिङ्स मास्टर्सको आठौं राउण्डमा विश्व नम्बर एकको स्थानमा विराजमान रहेको म्याग्नस कार्लसन माथि जित हासिल गरेको छ ।
१६ बर्षिय भारतीय खेलाडीको प्रतिभाको कारण विश्वको नम्वर एक स्थानमा रहेका कार्लसनलाई हराएपछि सम्पूर्ण विश्वको ध्यान आफू तर्फ केन्द्रीत बनाएको हो ।
अखिल भारतीय चेस फेडरेशन (एआईसीएफ) का सचिव भरत सिंह चौहानले भने कि उनी भारतीय ग्रान्डमास्टरको प्रदर्शनबाट अचम्मित छैनन् ।
“उनी सिद्धान्त सँग धेरै राम्ररी जानकार छन् र धेरै गतिशील छन् । रणनीतिमा पनि राम्रो छ, त्यसैले मलाई लाग्छ कि यो एक अद्भुत खेल थियो,” चौहानले थपे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै