download center zoom meeting zoom portable app zoom pcmレコーダー - zoom pcmレコーダー zoom old version download zoom msi download 64 bit is zoom installer exe safe

किफायती रुपमा विश्वभरी कोभिड–१९ को खोपहरु आपुर्ती गरेकोमा भारतलाई प्रशंसा

   १२ फाल्गुन २०७८, बिहीबार १०:३८  

भारतले विश्वभरीमा किफायती खोपहरुको सहज रुपमा आपूर्ती गरेकोमा बिल गेट्सले भारतको प्रशंसा गरेको छ ।
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले भारत–अमेरिका स्वास्थ्य साझेदारीमा भर्चुअल गोलटेबलमा विश्वभरी किफायती रुपमा खोपहरूको सहज आपूर्ति गरेर मानविय सहयोग गरेकोमा भारतको खुलेर प्रशंसा गरेका हो ।
गेट्सले भनेको छ कि भारतले करिब १०० देशहरूमा कोभिड–१९ खोपको १५० मिलियन डोजहरू पु¥याएको बताएर मानविय कार्य गरेको छ । “भारतीय खोप उत्पादकहरूलाई धन्यवाद दिदै गेट्सले, संसारका लगभग सबै देशहरूले अब बच्चाहरूलाई बचाउनको लागि खोपहरू प्रस्ताव गरिरहेका छन्,” उनले थपे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै