किफायती रुपमा विश्वभरी कोभिड–१९ को खोपहरु आपुर्ती गरेकोमा भारतलाई प्रशंसा

   १२ फाल्गुन २०७८, बिहीबार १०:३८  

भारतले विश्वभरीमा किफायती खोपहरुको सहज रुपमा आपूर्ती गरेकोमा बिल गेट्सले भारतको प्रशंसा गरेको छ ।
माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सले भारत–अमेरिका स्वास्थ्य साझेदारीमा भर्चुअल गोलटेबलमा विश्वभरी किफायती रुपमा खोपहरूको सहज आपूर्ति गरेर मानविय सहयोग गरेकोमा भारतको खुलेर प्रशंसा गरेका हो ।
गेट्सले भनेको छ कि भारतले करिब १०० देशहरूमा कोभिड–१९ खोपको १५० मिलियन डोजहरू पु¥याएको बताएर मानविय कार्य गरेको छ । “भारतीय खोप उत्पादकहरूलाई धन्यवाद दिदै गेट्सले, संसारका लगभग सबै देशहरूले अब बच्चाहरूलाई बचाउनको लागि खोपहरू प्रस्ताव गरिरहेका छन्,” उनले थपे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै