zoom app documentation zoom 606 patches download why is my audio not working on zoom pc - why is my audio not working on zoom pc why is my zoom showing connecting - why is my zoom showing connecting zoom app on roku zoom meeting app for pc free download windows 10 64 bit

रुसी हमलाक‍ो सि जिनपिंगको मौन समर्थनलाई ताइवानले खुलेर विरोध गरे

   १४ फाल्गुन २०७८, शनिबार ०८:२०  

एजेन्सी । युक्रेनमाथि रुसको हमलाको यो तेश्रो दिन हो र संसारभरीबाट यसबारे प्रतिक्रिया सार्वजनिक भइरहेका छन् । अब ताइवानले यो हमलाको विरोध गरेको छ ।
साथै आफू रुसमाथि प्रतिबन्धको विषयमा अमेरिका, युरोपेली संघ र अन्य समान विचारधारा भएका देशसँग खडा भएको पनि बताएको छ ।

चीनको मौन समर्थनलाई ताईवान् को खुल्ला च्यालेन्ज , खुलेर रुशको बिरोधमा

ताइवानका विदेश मन्त्रालयको तर्फबाट गरिएको ट्वीटमा सैन्य कारवाहीलाई तुरुन्त रोक्न र कुराकानीको माध्यमले शान्तिपूर्ण समाधान निकाल्ने अपिल गरिएको छ ।

चीन मौन बस्दा ताईवान् ले खुलेर अमेरिकाको पक्ष लिदा चीन सरकारलाई तनाव

युक्रेन संकटबीच ताइवानको कुरा किन निस्किरहेको छ ?
युक्रेन संकटबीच पूरा दुनियाँको नजर अमेरिका आफ्ना सहयोगीका लागि कति बफादार छ भन्ने कुरामा पनि अडिएको छ । यसैबििच रुसीहरूले नागरिक स्थलमा प्रहार नगरेको बताए पनि पछिल्लो ३६ घण्टामा ५० वटा नागरिक स्थलमा आक्रमण भएको छ,’ भ्याडिम डेनिसेन्कोले रोयटर्स समाचार एजेन्सीलाई भने ।बिहीबार आक्रमण सुरु भएदेखि नै युक्रेनको उत्तर, पूर्व र दक्षिणका धेरै स्थानबाट तीव्र गतिमा अघि बढ्दै रुसी सेना युक्रेनको राजधानी कीभमा प्रवेश गरेको छ । युक्रेनी अधिकारीहरूले रूसी अपरेटिभहरू पहिले नै शहरमा भएको बताउँदै स्थानीयलाई पेट्रोल बमसँग लड्न आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै