download zoom link hppt //zoom.us/download download free zoom for windows 10 32 bit download emoji for zoom zoom cloud meeting app free download for windows 10 64 bit download zoom for pc versi terbaru zoom offline installer for pc - zoom offline installer for pc

भारतीय सहयोगलाई तालिवानले सराहना गरे तर पाकिस्तानद्धारा आलोचना

   २१ फाल्गुन २०७८, शनिबार १७:१२  

नयाँ दिल्ली, २१ फागुन । अफगानिस्तानमा उत्पन्न खाद्यान्न संकटमा मानविय सहायताको लागि भारतले पठाएको गहँुको खेपलाई तालिवानले प्रशंसा गरेपनि पाकिस्तानले कुहिएको गहुँ भारतले पठाएको गम्भीर आरोप लगाएका छन् ।
तालिवानद्धारा अफगानिस्तानमा सत्ता कब्जा गरेपछि उत्पन्न भएको खाद्यान्न संकटबाट अफगानिस्तानलाई जोगाउन खाद्यान्न सामग्री पठाउदा क्रुर शासकले भारतीय कदमको सहना गरेको भएपनि सधै आफनो कर्तुतबाट बाज नआउने पाकिस्तानले आलोचना गरेका हुन् ।
“पाकिस्तानले दान गरेको गहुँ सडेको र अखाद्यको संज्ञा दिए” तालिवानका एक अधिकारीले भने । गत महिना, भारतले खाद्यान्न अभावलाई कम गर्न मद्दतले गरिएको सहायता अनुदानलाई लक्ष्ति गरेको दिएको पाकिस्तानी वयानलाई वाहियातको संज्ञा दिएको हो । भारतले गत महिना करिब २,५०० टन गहुँ सहित ५० ट्रक अफगानिस्तान पठाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै