zoom icon png download download zoom in windows zoominfo login page - zoominfo login page zoom app work join zoom meeting with id and passcode pcr test take how long singapore

जबरजस्ती श्रम गराएर चिनियाँ कम्पनीहरु अमेजनको निर्माण गराई आपूर्ति गरिरहेको रिपोर्ट सार्वजनिक

   २५ फाल्गुन २०७८, बुधबार १३:१९  

अमेजनको चिनियाँ आपूर्तिकर्ताहरू माथि सार्वजनिक रुपमा यसअघि चीनको सिनजियाङ क्षेत्रका जातीय अल्पसंख्यकहरूलाई जबरजस्ती श्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएर श्रम गराएको आरोप लागेको छ ।
त्यसमा पाँच वटा चिनियाँ कम्पनीहरू समावेश छन्, टेक ट्रान्सपरेन्सी प्रोजेक्टले रिपोर्ट सार्वजनिक गरेको हो । आपूर्तिकर्ताहरूले अमेजन–ब्रान्डेड उपकरणहरू र अमेजन बैसिकस् जस्ता घर लेबलहरू अन्तर्गत बेच्ने उत्पादनहरू उत्पादन गर्न मद्दत गर्छन् । रिपोर्टमा उल्लेख भनिएको छ त्यसता दुई आपूर्तिकर्ताहरू एप्पलले साँठगाठ गरी प्रयोग गरेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै