zoom login meeting free - zoom login meeting free download zoom iu zoom applicazione download zoom escaper download zoominfo extension not loading

यस शताब्दी बर्षको भाग्यका फैसला गर्ने देशमध्ये भारत पनि एक हो ः युक्रेनी सांसद

   २६ फाल्गुन २०७८, बिहीबार ११:१२  

किव । युक्रेनका कान्छो सांसद स्भियाटोस्लाभ युराशले यस शताब्दीको भाग्यको फैसला गर्ने देशहरूमध्ये भारत पनि एक भएको बताए ।
“जहाँ सम्म रुसी सम्बन्धमा भारतीय अडानको सवाल छ, हामी हाम्रा राष्ट्रपतिलाई पीएम मोदीले गरेको फोन कलको लागि आभारी छौं । संकटग्रस्त अवस्थामा पनि हामीलाई भारतले गर्दै आएको मानवीय कदम प्रति आभारी छौं,“ उनले थपे । स्विटोस्लाभले थप भने, “रुसलाई भारतले सजाय दिनुपर्छ” ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै