रुसले युक्रेनमा बुधबार बिहान युद्धविरामको घोषणा

   २६ फाल्गुन २०७८, बिहीबार ११:४४  

मास्को । युक्रेमनमा जारी रहेको युद्धलाई रुसद्धारा नागरिकलाई बाहिर ल्याउन बुधवार विहान १० बजे देखि युद्धविरामको घोषणा गरेको छ ।
रुसले युक्रेनमा नागरिकको उद्धारका लागि मास्को समय अनुसार बुधबार बिहान १० बजेदेखि सुरु हुने मानवीय युद्धविरामको घोषणा गरेको हो । रुसले ’मौन शासन’ घोषणा गरेको छ र कीभ, चेर्निहाइभ, सुमी, खार्किभ, मारिउपोल र जापोरिज्जिया लगायत धेरै शहरहरूबाट मानवीय कोरिडोरहरू उपलब्ध गराउन तयार रहेको बताइएको छ ।
मंगलबार, सुमीबाट नागरिक विस्थापित भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै