अल्लाहु अकबरको नारा लगाउदै बंगलादेशमा इस्कोन मन्दिर माथि आक्रमण

247 Shares

ढाँका । बंगलादेश राजधानीे ढाकामा “अल्लाहु अकबर” को नारा लगाउदै करिब २०० भन्दा बढि मानिसहरूको भीडले इस्कोन मन्दिरमा आक्रमण गरेको अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ ।
इस्कोन मन्दिर तोडफोड गर्दै गरिएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि उक्त कार्य संसार समक्ष सार्वजनिक भएको हो । आक्रमणको बारेमा टिप्पणी गर्दै हिन्दु अमेरिकन फाउन्डेसन (एचएएफ) ले भन्यो, “उनीहरूले मन्दिर, मूर्तिमा तोडफोड गरे र पैसा र अन्य बहुमूल्य सम्पतीहरु लुटेर लगेको छ ।
त्यस आक्रमणमा कम्तिमा ३ हिन्दु समुदायको व्यक्तिहरु घाईते भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार