389
Shares
काबुल । एक मिडिया रिपोर्टका अनुसार अफगानिस्तानमा सबै विदेशी टेलिभिजन प्रशारणको श्रृंखला माथि तालिवानले प्रतिबन्ध लगाएको छ ।
अफगान प्रसारकहरुको बैठकमा सहभागी एकजानले भने, “तालिवानले लारी वा पश्तो अफगानिस्तानको आधिकारिक भाषाहरुमा अनुवाद गरिएको कुनैपनि विदेशी टिभी श्रृंखलाहरु देखाउन पाउने छैनन ति सबैको प्रशारण माथि तालिवान प्रशासनले प्रतिबन्ध लगाइदिएको हो ।”
रिपोर्टका अनुसार अधिकारीहरुले भने कि तिनीहरुले यदी प्रतिबन्धको उलंघन गरिएमा कुनैपनि बहाना स्वीकार्य हुने छैनन भनेर चेतावनी दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन