zoom .us/support/download zoom free download for pc windows 10 search for zoom app .zoom app download aplikasi zoom for pc zoom app free app not configured for user zoom zoom app commercial

ताइवानी वायु रक्षा क्षेत्रमा चिनियाँ जेटको प्रवेश, यो महिनामा १२ औं पटक घुसपैठ

   ६ चैत्र २०७८, आईतवार १६:५४  

चिनियाँ लडाकु जेट बिहीबार ताइवानको वायु रक्षा पहिचान क्षेत्र (एडिआईजे) मा प्रवेश गरेर वायु क्षेत्रको अवहेल्ना चिनले गरेको छ ।
चिनियाँ लडाकु जेट यसै महिनामा १२ औं पटक घुसपैठ गरेर अन्तरराष्ट्रिय ऐन नियमको उलंघन गरेको हो । चिनियाँ लडाकु जेट प्रवेश गरेको जवाफमा, ताइवानले रेडियो चेतावनी जारी ग¥यो, विमानहरू पठायो, र चिनियाँ विमानलाई ट्र्याक गर्न वायु रक्षा मिसाइल प्रणाली तैनाथ गरिदिएको बताइएको छ ।
मार्चमा ताइवानको एडिआईजे मा हालसम्म २६ वटा लडाकु विमान र नौ स्पटर प्लेन सहित ३८ चिनियाँ विमानहरू भेटिएको ताइवानी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय समाचार एजेन्सीहरुले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै