भारतले आणविक क्षमता भएको सुपरसोनिक ब्रह्मोस सुपरसोनिक मिसाइलको सफल परीक्षण

230 Shares

नयाँ दिल्ली । भारतले आणविक क्षमता भएको सुपरसोनिक ब्रह्मोस क्रुज मिसाइलको सफल परिक्षण गरेको छ ।
गत बुधवार अण्डमान र निकोबारमा आणविक क्षमताबाट लैस भएको सतहबाट सतहमा मार हान्न सक्ने ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको हो । परिक्षणको क्रममा यसले सटीकताका साथ आफ्नो लक्ष्यमा प्रहार ग¥यो, अधिकारीहरूले भने । वायु सेना प्रमुख वीआर चौधरीले सफल परीक्षण फायरिङका लागि बधाई दिए ।
यस महिनाको सुरुमा, भारतीय नौसेनाले आईएनएस चेन्नईबाट ब्रह्मोस क्रुज मिसाइलको सफल परीक्षण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार