download zoom rooms zoom.us pc download download zoom windows 10 pro 64 bit - download zoom windows 10 pro 64 bit zoom cloud meetings app download free install zoom on laptop download zoom download version install zoom on microsoft edge

उत्तराखण्डमा समान नागरिक संहिता लागू गर्ने ः मुख्यमन्त्री धामी

   ११ चैत्र २०७८, शुक्रबार ११:२३  

देहरादुन । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समान नागरिक संहिता लागु गर्ने निर्णय गरेको छ ।
मुख्य मन्त्री धामीले बिहीबार आफ्नो सरकारले समान नागरिक संहिता लागू गर्ने निर्णय गरेको बताए हुन् । ‘राज्यमा मन्त्रिपरिषद्को गठन छिट्टै गर्ने सहमति गरेको छ,’ उनले भने । युसिसि ले विवाह, सम्बन्ध विच्छेद, उत्तराधिकार र धर्मपुत्र ग्रहण जस्ता मामिलामा सबै धार्मिक समुदायहरूमा लागू हुने एउटा कानूनको निर्माण गर्न आह्वान गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै