उत्तराखण्डमा समान नागरिक संहिता लागू गर्ने ः मुख्यमन्त्री धामी

   ११ चैत्र २०७८, शुक्रबार ११:२३  

देहरादुन । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समान नागरिक संहिता लागु गर्ने निर्णय गरेको छ ।
मुख्य मन्त्री धामीले बिहीबार आफ्नो सरकारले समान नागरिक संहिता लागू गर्ने निर्णय गरेको बताए हुन् । ‘राज्यमा मन्त्रिपरिषद्को गठन छिट्टै गर्ने सहमति गरेको छ,’ उनले भने । युसिसि ले विवाह, सम्बन्ध विच्छेद, उत्तराधिकार र धर्मपुत्र ग्रहण जस्ता मामिलामा सबै धार्मिक समुदायहरूमा लागू हुने एउटा कानूनको निर्माण गर्न आह्वान गर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै