रौतहट प्रशासनको कडा चेतावनीः भिसाविपरीत काम गर्ने विदेशी नागरिकमाथि कानुनी कारबाही हुने

0 Shares

रौतहट, १० मंसिर । जिल्ला प्रशासन कार्यालय रौतहटले भिसाको उद्देश्य विपरीत गतिविधिमा संलग्न विदेशी नागरिकमाथि कानुनी कारबाही गर्ने चेतावनी दिए ।
जिल्ला प्रशासन कार्यालय रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी हेमराज फुयालद्वारा हस्ताक्षरित जारी सूचनामा जिल्ला भित्र भ्रमण, व्यवसाय, अध्ययन–अनुसन्धान तथा सामाजिक सेवाका लागि आउने विदेशी नागरिकलाई आफ्नो राहदानी र वैद्य भिसा सहित भिसाले अनुमति दिएको काममा मात्र संलग्न रहन अन्य कार्यमा संलग्न भएमा कारवाही हुने चेतावनी दिएको हो ।
तोकिएको उद्देश्य भन्दा बाहिर वा नेपालको प्रचलित कानुन विपरीत गतिविधिमा संलग्न भएको पाइएमा अध्यागमन सम्बन्धी कानुन अनुसार कारबाही गरिने प्रशासनले स्पष्ट पारे । घरधनी, होटल तथा पर्यटन व्यवसायी, संघसंस्था र कम्पनी लगायत सरोकारवालालाई आफ्नो क्षेत्रमा रहेका विदेशी नागरिकको तथ्याँक राखेर अनिवार्य रुपमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन अनुरोध जारी सूचनाको माध्यमबाट गरिएको छ ।
प्रशासनले विदेशी नागरिकको गतिविधि र उनीहरूको कानुनी हैसियतबारे आवश्यक जानकारी राख्न सरोकारवालाको ध्यानाकर्षण गराएका ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।